Home Nepali Dictionary

Download Nepali Dictionary APP

Clearance Nepali Meaning

निकासी

Definition

त्यो अधिकार पत्र जसका अनुसार कुनै व्यक्‍ति वा वस्तु कतैबाट निस्केर बाहिर जान सक्छ
निस्किने वा निकाल्ने क्रिया वा भाव

Example

सामान विदेश पठाउनका लागि मैले निकासी प्राप्‍त गरेँ
सहरहरूमा जल निकासीको उचित व्यवस्था हुनुपर्छ