Home Nepali Dictionary

Download Nepali Dictionary APP

Climb On Nepali Meaning

आरोहण गर्नु, उक्लनु, चढनु

Definition


खाता आदिमा लेखिनु
कुनै वाहनमा चढ्नु
दाम वा भाउ बढाउनु
नदी, पानी आदिको तली अग्लो हुनु वा बढनु
पाक्नका लागि चुलामा बसाउनु
देउतालाई भेटीको रूपमा चढाउनु
एउटा चिजमाथि अर्को चिज टाँसिनु वा जोडिनु
ढोल,सि

Example


रजत घोडामा चढ्यो
दिन प्रति दिन वस्तुको भाउ बढिरहेको छ
झरीमा नदी नालाको पानी बढछ
भर्खरै चुलामा दाल बसाएको छ
काली मन्दिरमा धेरैथोक अर्पण गरिन्छ
पँहेलो रङ्गमाथि रातो रङ्ग लाग्यो
वीणाको तार चढ्‍यो
साँपले टोक्नाले पुरा शरीरमा विष फैलियो
हिन्दूहरूको बिहेको अवसरम