Home Nepali Dictionary

Download Nepali Dictionary APP

Coal Nepali Meaning

अँगार, अङ्गार, कोइला, भुङ्ग्रो

Definition

त्यो कोयला जुन चाहिं दाउराको हो
बल्दैगरेको दाउरो, कोइला आदिको टुकुरो
एक प्रकारको कालो पदार्थ जुन इन्धनका रूपमा प्रयोग हुन्छ
बल्दै गरेको वा सल्किएको दाउरो

Example

ऊ दाउराको कोयलाले खाना पकाउँदै छे
आमा भुङ्ग्रोमा रोटी सेक्तै हुनुहुन्छ
हलवाइले भट्टीमा कोइला हाल्दै छ
निर्मलाले आफ्नो सौतेलो छोरालाई अगुल्टाले पोलेकी थिई