Home Nepali Dictionary

Download Nepali Dictionary APP

Coincidentally Nepali Meaning

सन्जोगले, संयोगवश, संयोगवशात्

Definition

एकदम वा एक्कासी
मिल्ने क्रिया या भाव
संयोगले
दुई या कैयौं कुरा अचानक एकसाथ हुने क्रिया
एकभन्दा धेरै वस्तु आदि एउटामा मिलाउने वा मिसाउने क्रिया

Example

नाटक समाप्तिपछि नायक र नायिकाको मिलन भयो
संयोगवश मैले श्यामलाई बाटामै भेटें
के संयोग हो भने म तपाईंलाई भेट्न जाँदै थिएँ तर तपाईं आफै आउनुभयो
अम्ल र क्षारको योगले लवण बनिन्छ