Home Nepali Dictionary

Download Nepali Dictionary APP

Coldness Nepali Meaning

चिसो, जाडो, ठन्डा

Definition

तापमान झर्नाले शरीरमा हुने त्यो अनुभूति जसमा लुगा आदि ओढ्ने वा घाम, आगो आदि ताप्न मन लाग्छ
चिसो भएको अवस्था वा भाव
एउटा रोग जसमा हाच्छिउँ आउँछ अनि नाक अथवा मुख

Example

आज बिहानदेखि नै मलाई जाडो लागिरहेको छ
बरफको चिसोले छाला डढ्छ
गएको रातिदेखि अत्याधिक शीत झर्दै छ
उनले औषधि पसलबाट सर्दीको औषधि किने
जाडामा पानी पर्‍यो भने चिसो अझ बढ्छ