Home Nepali Dictionary

Download Nepali Dictionary APP

Colour In Nepali Meaning

रङ्गाऊनु, रङ्नु

Definition


कसैको रूप, गुण आदिका कारणले त्यसमाथि प्रसन्न, अनुरक्‍त वा मोहित हुनु
कुनै वस्तुलाई घोलिएको रङमा हालेर वा डुबाएर रङ्गीन पार्नु
रङ्ग लगाउनु
चित्र आदिमा रङ्ग भर्नु

Example


हजुरआमा धोती रङ्गाउँदै हुनुहुन्छ
मजदूर भित्तो रङ्गाउँदै छ
आँपलाई पँहेलोले रङ्गाऊ