Home Nepali Dictionary

Download Nepali Dictionary APP

Comic Nepali Meaning

हास्य

Definition

मन भुलाउने कुरा वा काम
हाँस्ने योग्य वा जसमा मान्छे हाँस्छन्
हाँस्ने क्रिया वा भाव
जुनचाहिँ हाँसोले भरिएको छ

Example

हास्य कविता सुन्ने वित्तिकै श्रोताहरूको हँसाई गुन्जिन थाल्यो
उनको हँसाइ मोहक छ
यो नाटक हास्यपूर्ण छ