Home Nepali Dictionary

Download Nepali Dictionary APP

Common Pepper Nepali Meaning

गोल मरीच, मरीच

Definition

व्यञ्जनहरूमा मसलाको जस्तो काममा आउने एकखाले पिरो,कालो,सानो,बाटुलो दाना
एकखाले पिरो फल जुन तरकारीमा मसलाको रूपमा उपयोग गरिन्छ
एउटा लता जसको तिक्त,कालो,सानो तथा गोलो दानो व्यञ्जनमा मसलाका रूपमा उपयोग हुन्छ
एउटा बोट जसको पिरो फल व्यञ्जनमा मसालाका रूपमा उपयोग हु

Example

मेरा हजुरबा मरिच हालेर पकाएको चिया खान मन पराउनुहुन्थ्यो
तरकारी पिरो बनाउनका लागि धेरै खोर्सानी हाल
किसानले खेतबाट मरीचलाई जरैबाट उखेल्दै छ
किसान खेतमा खोर्सानीमा पानी लाउँदै छन्