Home Nepali Dictionary

Download Nepali Dictionary APP

Comparable Nepali Meaning

तुलनीय, तुल्य

Definition

जो तुलनाका निम्त योग्य छ
आकार, परिमाण, गुण, मूल्य, महत्त्व आदिका विचारले एउटा जस्तै
सबै कुरामा कसैको बराबर हुने

Example

तपाईंको व्यक्तित्व भगवान रामसित तुलनीय छ
छिमेकीले दुवै नानीका लागि समान रङ्गका लुगा किने
यो व्यक्ति मेरो समकक्ष छ