Home Nepali Dictionary

Download Nepali Dictionary APP

Compendium Nepali Meaning

सङ्कलन, सङ्ग्रह

Definition


कुनै चिज एकत्र वा भेला पारेर राख्‍ने क्रिया वा भाव
कुनै वस्तु आदिको जमघट
त्यो किताब जसमा साहित्य आदिको एउटा नै बिधासँग सम्बन्धित अनेक विषय एकत्रित गरिएको छ

Example


कपिल ऐतिहासिक चिजहरू सङ्ग्रह गर्छ
उनीसँग पुस्तकहरूको राम्रो सङ्कलन छ
कल्पलता हज़ारी प्रसाद द्विवेद्वीको निबन्ध सङ्कलन हो