Home Nepali Dictionary

Download Nepali Dictionary APP

Completeness Nepali Meaning

पूर्णता, समाप्‍ति, सम्पूर्णता

Definition

पूर्ण या पूरा हुने अथवा गराउने क्रिया या भाव
सम्पूर्ण भएको अवस्था वा भाव जसमा कुनै कमी आदि हुँदैन

Example

तपाईंबिना यस कार्यको पूर्ति असम्भव छ
यस संस्थाको सम्पूर्णताका लागि श्यामले दरो मिहेनत गर्‍यो