Home Nepali Dictionary

Download Nepali Dictionary APP

Comrade Nepali Meaning

जोडी, सँगी, साथी

Definition

त्यो जो सबै कुरामा सहायक र शुभचिन्तक हुन्छ
महिला साथी
त्यो जुन चाहिँ जतिखेर पनि कसैसँग हुन्

त्यो जो एकसाथ बस्छ

Example

साँचो साथीको परीक्षा आपत-कालमा हुन्छ
आज गीता आफ्नी साथीलाई भेट्न जाँदै छिन्
राम र श्याम असल साथी हुन् जहाँ गए पनि साथै जान्छन्

मेरा सबै साथी घर गएका छन्