Home Nepali Dictionary

Download Nepali Dictionary APP

Conceptualisation Nepali Meaning

निरूपण

Definition

कुनै कठिन वाक्य आदिका अर्थको स्पष्टीकरण

कुनै विषयमा मनमा हुने केही विचार वा मत
कुनै विचार वा मत राम्ररी कसैका सामु राख्‍ने क्रिया वा भाव

Example

संस्कृत श्लोकहरूको व्याख्या सबैका सामर्थ्यको कुरा होइन

ऊ माथि मेरो धारणा गलत थियो
यस कवितामा कविले मातृत्व भावको निरूपण धेरै राम्ररीले गरेका छन्