Home Nepali Dictionary

Download Nepali Dictionary APP

Connect Nepali Meaning

जोडनु, जोडिनु, जोड्नु, टाँसिनु, टाँस्नु, लगाउनु, सङ्लग्न हुनु

Definition

दुई या कैयौं वस्तुलाई या भागलाई सिएर, मिलाएर, टाँसेर या अन्य उपायद्वारा एक गराउनु
सङ्ख्याहरूको योगफल निकाल्नु
सञ्चय वा एकत्रित गर्नु

कुनै प्रकारको सम्बन्ध स्थापित गर्नु
जोडने क्रिया

Example

छात्रले दस सङ्ख्याहरूलाई धेरै सजिलोसँग जोडे
ऊ घर बनाउनका लागि धेरै मिहेनत गरेर एक-एक पैसा जोडदै छ

बिहेले दुइटा परिवारलाई जोडछ
यस चेनको जोडाइमा कति समय लाग्यो