Home Nepali Dictionary

Download Nepali Dictionary APP

Consent Nepali Meaning

अनुज्ञा, अनुमति, अभिमति, आज्ञा, स्वीकृति

Definition

यस्तो कुरो वा कार्य जसले कसैलाई भन्ने वा गर्नाले त्यसलाई प्रसन्नता मिल्छ वा सम्मानित हुने अवस्था
कुनै काम गर्नुभन्दा पहिला उसका बारेमा ठुलाबाट पाइने या लिइने स्वीकृति जुनचाहिँ धेरै थोक आज्ञाका रूपमा हुन्छ
स्वीकार गर्ने

Example

आमा-बाउलाई सम्मान गर्नुपर्छ
ठुला-बडाको अनुमति बिना कुनै पनि काम गर्नुहुँदैन
भारत सरकारले यस परियोजनालाई चालू गर्न आफ्नो स्वीकृति दिसक्यो
घर जान तिमीलाई पन्ध्र दिन पहिले