Home Nepali Dictionary

Download Nepali Dictionary APP

Contain Nepali Meaning

अटाउनु, सम्हाल्नु

Definition

कुनै कामको दायित्व आफूमाथि लिनु
वस्त्र, आभूषण आदि शरीरमा धारण गर्नु

लडनबाट बचाउनु
चल्दै गरेको वस्तुको गति बन्द गर्नु
छाता,चस्मा आदि धारण गर्नु
रोकेर अधीनमा राख्‍नु
कुनै एउटा वस्तुलाई अर्को वस्तुमा हाल्नु

Example

उसले आफ्ना बाउको कारबार राम्रोसँगले सम्हालेको छ
तेस्रो तल्लाबाट झर्दे गरेको नानीलाई एकजना युवकले अघिबडेर समात्‍यो
वाहनका छेउमा अचानक कुकुर आउनाले वाहन चालकले वाहन रोक्‍यो
बाटो कटाउन हजुरबाले नानीका हात समात्‍नुभयो