Home Nepali Dictionary

Download Nepali Dictionary APP

Contracted Nepali Meaning

खुम्चिएको, निकुंचित, निकुञ्चित, संकुचित

Definition

जसको संकुचन भएको हुन्छ
जुन थोरै फराकिलो छ

जुनचाहिँ उदार वा विशाल छैन

Example

“सीता खुम्चिएका लुगलाई इस्त्री गर्दै छे
वाराणसी साँघुरो गल्लीको नगरी हो

जाति, धर्म आदिको भेदभाव सङ्कुचित मानसिकताको द्योतक हो