Home Nepali Dictionary

Download Nepali Dictionary APP

Controller Nepali Meaning

एकाउन्टेन्ट, नियन्त्रक, लेखापाल

Definition

त्यो कर्मचारी जुनचाहिँ आय-व्यय आदिको हिसाब लेख्‍ने वा राख्‍ने गर्छ
त्यो जो कुनै कार्य,वस्तु,अवस्था आदि नियन्त्रित गर्छ
जसले कुनै कार्य,वस्तु,अवस्था आदि नियन्त्रित गर्छ

Example

रामकृष्णजी स्टेट व्याङ्कमा लेखापाल छन्
यस विद्युत यन्त्रमा एक ताप नियन्त्रक पनि लागेको छ/ परीक्षा नियन्त्रकले परीक्षार्थीहरूलाई शान्ति बनाउन अनुरोध गरे
यस यन्त्रको ताप नियन्त्रक पुर्जा