Home Nepali Dictionary

Download Nepali Dictionary APP

Cooperation Nepali Meaning

सहयता, सहयोग, सहयोगिता

Definition

कसैको कार्य आदिमा कस्तो प्रकारले योग दिने क्रिया भने त्यो काम छिटो या ठिक तरिकाले होस्
एकभन्दा धेरै मान्छेहरू,समूहआदिले एकसाथ मिलेर केही काम गर्ने क्रिया वा भाव

Example

यो काम गर्न उसले मेरो सहायता गर्‍यो
चारवटा देशहरूको सहयोगले यस प्रतियोगिताको आयोजन गरिएको हो