Home Nepali Dictionary

Download Nepali Dictionary APP

Corrupted Nepali Meaning

भ्रष्टाचारी

Definition


राम्राको विपरीत वा उल्टो
भ्रष्टाचारसँग सम्बद्ध
भ्रष्टाचारमा लिप्‍त व्यक्‍ति
उचित मार्गबाट भडकिएको

Example


भ्रष्टाचारी गतिविधिहरूमा लिप्‍त भएको कारणको ऊ निलम्बित भयो
भ्रष्टाचारीहरूले देशलाई खोक्रो पारेका छन्
आजको भ्रष्ट समाजलाई उचित मार्गदर्शनको आवश्‍यक छ