Home Nepali Dictionary

Download Nepali Dictionary APP

Crawl Nepali Meaning

गिजगिजाउनु, घुडा टेकाइ, चलमलाउनु

Definition

नानीहरूले घुँडाले टेकेर हिँडने क्रिया
बिस्तारो-बिस्तारो हिँडनु
बिस्तरोबिस्तारो जमीनमा घस्रिँदै हिँड्नु

Example

कृष्णजीले घुडाटेकेर हिँडेको देखेर आमा यशोदा अति प्रसन्न भइरहेकी थिइन्
स्टेसन छेउमा आउनासाथ रेलगाडी घिस्रिन थाल्‍यो
घरमा एउटा ठुलो किरो घस्रिँदै छ