Home Nepali Dictionary

Download Nepali Dictionary APP

Creole Nepali Meaning

क्रिओल, क्रियोल, क्रेओल, क्रेयोल

Definition

एउटा भाषा जुन दुइ भाषाको मेलले बनेको हुन्छ
क्रिओल भाषासित सम्बन्धित वा क्रिओल भाषाको
त्यो युरोपिय वंशज जुन वेस्टइन्डिजमा वा लेटिन अमेरिकामा जन्मेको हो

Example

क्रेओले अङ्ग्रेजी तथा फ्रान्सिसी भाषाको मिश्रण हो
क्रिओल व्याकरण निकै कठिन छ
यो क्रिओलहरूको बस्ती हो