Home Nepali Dictionary

Download Nepali Dictionary APP

Dab Nepali Meaning

छिटा, छींट, ढकडक्याउनु, थपथपाउनु

Definition

कुनै द्रव पदार्थको छिटिएको बुँद

मायाले वा आराम दिलाउनका लागि कसैको शरीरमा बिस्तारो-बिस्तारो हत्केलाले हान्नु
कुनै वस्तुको तहमा अर्को वस्तुलाई फैलाउनु
कुनै सतहमा बनेको वा परेको कुनै चिन्ह
एक प्रकारको छिटले बनेको कपडा

Example

मेरो लुगामा तेलको छिटा पर्‍यो

आमाले माया गरेर नानीको डँड्याल्नो थपथपाइरहेकी छे
कतिपय मान्छे रोटीमा घिउ दल्छन्
मलाई साडीको छिट मन परेन
श्याम छिटको एउटा सर्ट सिलायो