Home Nepali Dictionary

Download Nepali Dictionary APP

Dancer Nepali Meaning

नर्तकी, नृत्याङ्गना

Definition

त्यो स्त्री जसले नाच्दछे
नाच्ने वा नृत्य गर्ने व्यक्‍ति

Example

हेमामालिनीजी एउटी प्रख्यात नर्तकी हुन्