Home Nepali Dictionary

Download Nepali Dictionary APP

Decorate Nepali Meaning

शोभान्वित हुनु, शोभायमान हुनु, शोभित हुनु, सजाउनु

Definition

नयाँ वस्तुहरू अथवा बात जोडेर वा राखेर सुन्दर बनाउनु
उपयुक्‍त ठाउँमा राम्रो क्रमसँग यस प्रकारले राख्‍नु जुनचाहिँ हेर्न राम्रो लागोस्

Example

नयाँ दुलहीले घरलाई धेरै राम्ररी सजाएको छिन्
पसले पसलमा सामानहरुलाई सजाउदै छ