Home Nepali Dictionary

Download Nepali Dictionary APP

Decorated Nepali Meaning

अलंकृत, अलङ्कृत, उपाधित, विभूषित

Definition

जसलाई कुनै पद, गरिमा आदिले विभूषित गरिएको हुन्छ

Example

उहाँलाई भारत-भूषणको उपाधिले अलङ्कृत गरियो
समारोहमा स्वर्णाभूषणले अलङ्कृत महिलामाथि सबैको नजर परेको थियो