Home Nepali Dictionary

Download Nepali Dictionary APP

Destroy Nepali Meaning

उजाडनु, विनाश गर्नु, सत्यानास पार्नु

Definition

जसको नाश भएको छ
जीवनलाई अन्त्य गरिदिनु
उखेल्नु वा नष्ट-भ्रष्ट गर्नु
नष्ट वा बर्बाद गर्नु

Example

आतङ्कवादीले पाँच जनालाई मारे
राजाका सेनाहरूले सारा गाउँ उजाड पारे