Home Nepali Dictionary

Download Nepali Dictionary APP

Detention Nepali Meaning

कारावास, कैद, जेल, झ्यालखाना, बन्दीगृह

Definition

काम, विकास, मार्ग आदिमा खडा गरिने बाधा

कुनै स्थान वा ठाउँमा थुनिएर रहने काम
त्यो ठाउँ जहाँ दण्ड पाएका अपाराधीहरूलाई बन्द गरेर राखिन्छ

Example

मोहन मेरा प्रत्येक काममा बाधा हालेर मलाई अप्ठ्यारामा पार्न चाहन्छ

पण्डित जवाहरलाल नेहरूले आफू कारावास खटेको बेलामा पनि लेखी नै रहे
चोरी गरेको अपराधमा उसले जेलको हावा खानु पर्‍यो/ऊ चार दिनदेखि जेलमा