Home Nepali Dictionary

Download Nepali Dictionary APP

Diabetic Nepali Meaning

चिनीरोग, डायबिटिक, प्रमेही, मधुमेही

Definition

एउटा रोग जसमा वारम्बार र अलि-अलि पिसाब आउँछ र पिसाबका साथै चिनीको पनि केहि अंश निस्कन्छ

जसलाई मधुमेह वा प्रमेह रोग भएको छ

Example

मधूमेहले पीडित व्यक्तिले गुलियो वस्तु छाडनुपर्छ

डाक्टरकहाँ प्रमेहीका रोगीहरूको भीड लागेको छ