Home Nepali Dictionary

Download Nepali Dictionary APP

Diarrhoea Nepali Meaning

अतिसार, झाडा, झाडा पखाला, पखाला

Definition

एउटा रोग जसमा खाएको पदार्थ आन्द्रा भएर झाडा-पखालाको रूपमा बाहिर निस्किन्छ
एउटा रोग जसमा एकोहोरो पातलो पाइखाना आउँछ

Example

उनी अतिसारले पीडित छन्
ऊ डाक्‍टरकामा छेराउटटीको औषधि लिन गएको छ