Home Nepali Dictionary

Download Nepali Dictionary APP

Dig Nepali Meaning

आक्षेप, कटाक्ष, खनिनु, खन्नु, खाल्डो पार्नु, खोतल्नु, खोस्रनु, गाडनु, घोट्‍नु, घोप्नु, छिराउनु, जोत्‍नु, दलाउनु, दल्‍नु, धस्नु, बुझाउनु, रोप्नु, व्यङ्ग, सिकाउनु

Definition

कसैमाथि लगाइने दोष
कसैका विषयमा यसले यस्तो काम गर्‍यो भन्ने क्रिया
कसैमाथि आक्षेप गर्नका लागि बोलिने कतिपय व्यङ्गपूर्ण कुरा
टाउको नघुमाइकन छेउमा हेर्ने क्रिया
माथिको माटो हटाएर खाल्डो खन्नु

हँसाउन वा जिस्क्याउनका लागि कसैको पैतालो,काखी

Example

सोच-विचारै नगरी कसैको चरित्रमाथि लाञ्छना लगाउनु ठिक हुँदैन
भ्रष्टाचारको आरोपमा उसलाई निलम्बित गरियो
ऊ कुरा-कुरामा कटाक्ष गर्छ
उनी मतिर कडके नजरले हेर्दै छन्
किसान आफ्नो खेतमा कुवा खन्दै छ

आमा नानीलाई कुतकुती लगाउँदै