Home Nepali Dictionary

Download Nepali Dictionary APP

Directness Nepali Meaning

अक्खडपन, स्पष्टवादिता

Definition

निष्कपट भएको अवस्था वा भाव

उत्ताउलो भएको अवस्था वा भाव
बिना सङ्कोच स्पष्ट बोल्ने क्रिया

Example


हाँसेर टार्नाले उसको उत्ताउलोपन बड्दै जाँदै छ
उनको अक्खडपन नै मृत्युको कारण बन्यो