Home Nepali Dictionary

Download Nepali Dictionary APP

Director Nepali Meaning

डाइरेक्टर, निर्देशक

Definition

त्यो जुनचाहिँ कुनै सभा वा संस्था आदिको प्रधान हो
त्यो जसले कुनै प्रकारको निर्देश दिन्छ वा केही भन्दछ
फिल्महरू, नाटकहरू आदिको त्यो अधिकारी जसले पात्रहरूको वेशभुषा, भूमिका वा आचरण र दृश्यहरूको स्वरूप

Example

पण्डित रामानुजलाई सर्वसम्मतिले यस संस्थाको अध्यक्ष छानियो
हामी यो काम एकजना कुशल निर्देशकको मार्गदर्शनमा नै गर्दै छौँ
यस फिल्मको निर्देशक शुभाष घई हो
यस संस्थाका निर्देशक एकजना विद्वान व्यक्‍ति हुन्