Home Nepali Dictionary

Download Nepali Dictionary APP

Disagreeable Nepali Meaning

अनभिमत, अनभीष्ठ, अप्रिय, अमत, अमनोनीत, असम्मत, असहमत, मन नपर्दो

Definition

जे मनपर्दो छैन
जे प्रिय छैन
जसको इच्छा गरिएको छैन या जो इच्छित होइन
राम्राको विपरीत वा उल्टो
जुनचाहिँ रुचिकर छैन
सहमत वा राजी नहुने
जसको कुनै विचार हुँदैन
मत वा विचारको विरुद्ध

Example

विवशताका कारण मानिसलाई मन नपर्ने वस्तु किन्नुपर्छ
अप्रिय कुरा नगर
कहिलेकाहीं कुनै अनिच्छित वस्तुको प्राप्ति सुखदायक हुन्छ
अरुचिकर कार्य गर्नुहुँदैन
केही मान्छेहरू यस प्रस्