Home Nepali Dictionary

Download Nepali Dictionary APP

Discourse Nepali Meaning

धर्म उपदेश, धर्मोपदेश

Definition

धर्मसम्बन्धी उपदेश
धार्मिक वा नैतिक कुराहरूलाई मजले बुझेर भन्ने वा अर्थ खोलेर बताउने क्रिया

Example

उसले धर्मोपदेश सुनेर नचोर्ने प्रतिज्ञा गर्‍यो
हामी सबै महात्माजीको प्रवचन सुन्न जाँदै छौँ