Home Nepali Dictionary

Download Nepali Dictionary APP

Discourtesy Nepali Meaning

अभद्रता, अशालीनता, अशिष्टता, असभ्यता, फटाइँ

Definition

अशिष्ट हुने अवस्था या भाव
दुर्जन हुने अवस्था या भाव
अशिष्ट हुने अवस्था वा भाव
उत्ताउलो भएको अवस्था वा भाव

Example

अशिष्टताले मानवलाई पशु बनाइदिन्छ
दुर्जनताबाट बाँच
उसको ढिठ दिनदिनै बढ्दै जाँदै छ
हाँसेर टार्नाले उसको उत्ताउलोपन बड्दै जाँदै छ