Home Nepali Dictionary

Download Nepali Dictionary APP

Discretion Nepali Meaning

आफूखुसी, आफ्‍नो इच्छा, विवेक, समझदारी, स्वेच्छा

Definition

बुद्धिमान हुने अवस्था या भाव
युक्तिले पूर्ण हुने अवस्था या भाव
कुनै अरूको अधीनमा होइन, तर स्वयं आफ्नै अधीन वा स्वतन्त्र हुने अवस्था वा भाव

Example

ऊ आफ्नो बुद्धिमत्ताले नै यस काममा सफल भयो
युक्तिपूर्णताद्वारा कुनै पनि काम सजिलै गर्न सकिन्छ
उनी स्वतन्त्रताको लडाईँ लडँदै छन्
विपत्तिका बेला विवेकले काम गर्नुपर्छ
अर्काको बुद्धिले राजा बन्नु भन्