Home Nepali Dictionary

Download Nepali Dictionary APP

Disorganized Nepali Meaning

अव्यवस्थित, छरप्रस्ट, लथालिङ्ग, व्यवस्थाहीन

Definition

जेचाहिँ व्यवस्थित छैन
जुन स्थिर नभई चञ्चलतापूर्ण काम गर्छ वा चञ्चल चित्त भएको
जो शान्त छैन
आफ्नो स्थानमा केही यता-उता हुनु

जुन चाहिँ

Example

श्याम अव्यवस्थित कोठालाई व्यवस्थित गर्दै छन्
मोहन एकजना चञ्चल केटो हो, ऊ शान्तिपूर्वक एक ठाउँमा बस्न सक्‍दैन
अशान्त मन कुनै पनि काममा लाग्दैन

छरिएको भिडलाई लाममा लाग्न भनियो