Home Nepali Dictionary

Download Nepali Dictionary APP

Dispel Nepali Meaning

खेदाउनु, भगाउनु, हटाउनु

Definition

विस्तार,काल,सम्बन्ध आदिको विचारले हटाउनु
कुनै काम वा वस्तुहरूको अन्त गर्नु

चलन बन्द गर्नु

Example

हामी आपसी मनमुटाउलाई मेटाइदिऊँ

हामीले हाम्रो समाजबाट दाइजो प्रथा हटाउनुपर्छ
कसैले मेरो नाम मतदाता सूचीबाट हटाइदियो