Home Nepali Dictionary

Download Nepali Dictionary APP

Display Nepali Meaning

देखाउनु, निदर्शन, प्रदर्शन, प्रस्तुतिकरण

Definition

कुनै कुरा आदिलाई व्यक्त गर्नु
वस्तु,शक्ति आदि देखाउने क्रिया
त्यो आचरण, काम आदि जसमा माथिबाट बनावटको भाव रहन्छ
मान्छेलाई देखाउनका लागि किसिम-किसिमका चिजहरू एकै ठाउँमा राख्‍ने क्रिया
प्रस्तुत गर्ने क्रिया

Example

उसले आफ्‍नो विचार अभिव्यक्त गर्‍यो
राम मेलामा हातले बनाएको वस्तुलाई प्रदर्शन गर्दै थियो
सन्त कबीरले स्वाङमाथि तिखो व्यङ्ग गरेका छन्
सामान ओसार्न उसले भरियालाई बोलायो
यहाँ हस्तशिल्पको