Home Nepali Dictionary

Download Nepali Dictionary APP

Displeasure Nepali Meaning

अप्रसन्नता, गुनासो, दुखेसो

Definition

उदास हुने या कुनै काममा मन नलाग्ने अवस्था या भाव
दुश्‍मन वा शत्रु भएको अवस्था वा भाव
चित्तको त्यो उग्र भाव जुनचाहिँ कष्ट वा हानि गर्ने अथवा अनुचित काम गर्

Example

उसको चेहरामा उदासीनता छाएको छ
आपस्तको शत्रुता मेटाउनुमा नै भलाइ छ
क्रोधले उन्मत्त भएको व्यक्तिले जे पनि गर्न सक्छ
आखिर! तपाईको गुनासोको कारण के हो