Home Nepali Dictionary

Download Nepali Dictionary APP

Diss Nepali Meaning

अनादर गर्नु, अपमान गर्नु, अपमानित गर्नु, तिरस्कार गर्नु, हेप्‍नु

Definition

यस्तो कुरो या काम गर्नु जसद्वारा कसैको मान या प्रतिष्ठा कम हुन्छ

Example

उसले मलाई सबैको अगाडि अपमानित गर्‍यो