Home Nepali Dictionary

Download Nepali Dictionary APP

Distributor Nepali Meaning

वितरक

Definition

वितरण गर्ने वा बाँढ्ने व्यक्‍ति
त्यो जसले अभिकर्ताको रूपमा उसले तयार गरेका चिजहरू ग्राहकहरूलाई वा थोक व्यापारीलाई दिन्छ

Example

सरकारी दोकानको विर‍तरकले चिनी कम जोखिरहेको थियो
कपडा मिलको मालिकलाई वितरकको आवश्यक छ