Home Nepali Dictionary

Download Nepali Dictionary APP

Dividend Nepali Meaning

भाज्य सङ्ख्या, लाभांश, विभाज्य सङ्ख्या

Definition

त्यो सङ्ख्या वा राशि जसमा भाजक अङ्क वा सङ्ख्याले भाग गरिन्छ
कुनै व्यापारबाट हुने आर्थिक लाभको त्यो अंश जुनचाहिँ त्यस व्यापारमा रुपियाँ लगाउने सबै भागिदारहरूले उनीहरूको भाग

Example

विभाज्य सङ्ख्यामा विभाजक सङ्ख्याले भाग गर्दा भागफल चार पाइयो
मेट्रो कम्पनीबाट भेटेको लाभांशलाई शेखरले अर्को कम्पनीमा लगायो