Home Nepali Dictionary

Download Nepali Dictionary APP

Doll Nepali Meaning

पुतला

Definition

कपडा, प्लास्टिकहरूको त्यो पुतला जससँग साना नानीहरू खेल्छन्
कपडा,कागज आदिको त्यो पुतली जोसँग नानीहरू खेल्छन्
काठ,घाँस,कपडा आदिले बनिएका मान्छेहरूका आकार
ठुलो चङ्गा

Example

नानीहरू पुतलासँग खेल्दै छन्
पिताजीले पवनका लागि एउटा पुतला किन्नुभयो
दशमीको दिन रावणको पुतला जलाइन्छ
सलीमको चङ्गा काटियो