Home Nepali Dictionary

Download Nepali Dictionary APP

Drama Nepali Meaning

नाटक

Definition

रङ्गमञ्चमा अभिनेताहरूको हाउभाउ, पहिरन र कथोपकथनद्वारा घटनाहरूको प्रदर्शन
त्यो रचना जसलाई रङ्गमञ्चमा अभिनेताहरूको हाउभाउ, कुराकानीहरूद्वारा प्रदर्शित गरिन्छ
कसैलाई धोका दिनका लागि बनाइएको रूप वा गरिने काम

Example

उनले लेखेका धेरै नाटकहरू रङ्गमञ्चमा प्रदर्शित भइसकेका छन्