Home Nepali Dictionary

Download Nepali Dictionary APP

Dramatics Nepali Meaning

नाट्यकला

Definition


रङ्गमञ्चमा अभिनेताहरूको हाउभाउ, पहिरन र कथोपकथनद्वारा घटनाहरूको प्रदर्शन
त्यो रचना जसलाई रङ्गमञ्चमा अभिनेताहरूको हाउभाउ, कुराकानीहरूद्वारा प्रदर्शित गरिन्छ
कसैलाई धोका दिनका लागि बनाइएको रूप वा गरिने काम
नाटक गर्ने क्रिया

Example


उनले लेखेका धेरै नाटकहरू रङ्गमञ्चमा प्रदर्शित भइसकेका छन्
नाशिरुद्दिन शाह नाट्यकलामा प्रवीण छ