Home Nepali Dictionary

Download Nepali Dictionary APP

Earthquake Nepali Meaning

भुइँचालो, भूकम्प, भैँचालो

Definition

प्राकृतिक कारणले पृथ्वीको भित्री भागमा कुनै उथलपुथल हुँदा माथिल्लो भाग सजिलै हल्लिने क्रिया

Example

२००१ मा गुजरातमा आएको भुइँचालोमा धेरै मान्छे मारिएका थिए