Home Nepali Dictionary

Download Nepali Dictionary APP

Economy Nepali Meaning

अर्थनीति

Definition


उत्पादन,वितरण तथा उपभोगको नीति वा सिद्धान्त
पुँजी व्यवस्थाको व्यापारिक गतिविधि
कम खर्च गर्ने

Example


समयका अनुसार अर्थनीति बल्दिँदै रहन्छ
देशको अर्थव्यवस्था हल्लिँदै छ
सानामा भएको अभावले उसलाई स्वभावले नै अल्पव्ययी बनाइदियो