Home Nepali Dictionary

Download Nepali Dictionary APP

Effective Nepali Meaning

प्रभावकारी, प्रभावशाली

Definition


प्रचलित हुनु वा काम लाग्नु
मनलाई लोभ्याउने खाल्को
जसको हैकम वा प्रभाव छ
आफ्नो काम वा प्रभाव देखाउने

Example

नयाँ राजमार्ग अब साधारण मान्छेका लागि खोलियो
प्रभावशाली ठाकुरलाई गाउँका सबै मान्छेले सम्मान गर्छन्
यो रुगा-मर्गीको प्रभावशाली औषधि हो